उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएको घोषणा हुँदै

काठमाडौं । उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन आयोगले आज गर्दैछ । उपराष्ट्रपति पदका लागि शनिबार उम्मेदवारी मनोनयन दर्ता गर्न समय दिइएकोमा वाम गठबन्धनका नन्दबहादुर पुनको मात्रै उम्मेदवारी परेको थियो । उपर...

राष्ट्रपति सी जिनपिङको सत्तायात्रा लम्बियो

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको सत्तायात्रा लम्बिएको छ । राष्ट्रपति सी अनन्तकालसम्म सत्तामा रहन पाउने प्रस्ताव चिनियाँ संसदले अनुमोदन गरेपति उनको सत्तायात्रा लम्बिएको हो । शनिबार बिहान चिनियाँ संसदले सीलाई दोस्रो पाँच वर्षे कार...

उपराष्ट्रपतिमा पासाङ दोहोरिए, मनोनयन दर्ता आज

काठमाडौं । उपराष्ट्रपतिमा नन्दबहादुर पुन ‘पासाङ’ पुनः दोहोरिने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी दोहोरिएसँगै पुन पनि दोहोरिने सम्भावना बढेको थियो । प्रमुख र उपप्रमुख पदमध्ये एक पुरुष र एक महिला हुनु पर्ने संबैधानिक कानुन भएकाले पनि प...

ओली सरकार तेस्रो पटक विस्तार, थपिए ११ मन्त्री र ४ राज्यमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबाट मन्त्री थप्दै सरकार विस्तार गरेका छन् । सरकारको नेतृत्वकर्ता दल एमालेबाट ६ मन्त्री बनेका छन् भने माओवादीका पाँच मन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै र...

राष्ट्रियसभालाई सहमतिको थलो बनाउँछु : अध्यक्ष

काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभालाई मर्यादित, एकताबद्ध र सहमतिको थलो बनाउन हरसम्भव प्रयत्न गरिने प्रतिबद्धता जनाएका छन् । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा उनले भने, “मेरा सबै गतिविधि सहम...

उपसभामुखमा तुम्बाहाम्फे निर्वाचित [भिडियो सहित]

काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुखमा नेकपा (एमाले) का डा. शिवमाया तुम्बाहाम्फे अत्यधिक मत प्राप्त गरी निर्वाचित भएका छन् । प्रतिनिधिसभा आजको बैठकमा भएको उपसभामुख पदको निर्वाचनमा तुम्बाहाम्फेले २०१ मत प्राप्त गरेका थिए । उनका प्रतिष्पर्धी न...