वैदेशिक रोजगारी छोडेर नेपालै कपडा सिलाईमा लागे प्रताप

काठमाडौं । ७ वर्ष लामो वैदेशिक रोजगारीलाई बिट मार्दै प्रताप नेपाली नेपालमै केहि गर्न सकिन्छ भनेर विभिन्न किसिमका कपडा सिलाईमा लागेका छन् । नेपालीको कपडा सिलाई मात्रै होइन, कपडा पसल पनि छ । एभरेष्ट टेलरिङ सेन्टर नामक कम्पनी दर्ता गरेर...

सगरमाथामा नेपाली उत्पादन ‘राईको’ ब्राण्डको बर्चश्व

विदेशीहरुले अनेक बहानामा दिएको ठक्करकै कारण परिकल्पना गरिएको हो ‘राईको’ ब्राण्ड । केहि लाखबाट शुरु गरिएको यो ब्राण्ड अहिले करोडौं मूल्यको कारोबार गर्ने व्यवसाय बनेको छ । त्यत्तिमात्र होईने यो ब्राण्डले सयौंलाई रोजगारी पनि दिएको छ । व...

ढाका विशेषज्ञ कल्पना योङहाङ अमेरिकामा सम्मानित !

काठमाडौँ । ढाका विशेषज्ञ कल्पना योङहाङ लिम्बु अमेरिकामा ‘अभियान श्री सम्मान–२०७६’ बाट सम्मानित भएकी छिन् । सान फ्रान्सिस्को बे एरियामा सम्पन्न चौथो ग्लोबल नेपाली फिल्म अवार्डमा उनलाई सम्मान प्रदान गरिएको थियो । स्वदेशी उत्पादनलाइ आफ्नो...

अवतारी लामाका बुवा दावागेल्जेन !

जोरसल्ले, सोलुखुम्बु । आठवर्षअघि खुम्बुपासाङल्हामु गाउ“पालिका ३ जोरसल्लेका दावागेल्जेन र टासीफुटी शेर्पाको दोश्रो सन्तानको रुपमा छोरा जन्मियो । छोरा जन्मि“दा परिवारमा खुशीयाली नछाउने कुरै भएन । दुधकोशी नदी किनारमा होटल व्यवसाय गर्दै आएका दा...

बाबुआमाले फालेकी नानीलाई मकै बेचेर हजुरआमाले पाल्दै !

काठमाडौं । आमाले अनेक कष्ट व्यहोर्दै ९ महीना गर्भमा राखेर शिशुलाई अन्न, जल र श्वाससँगै ममता, स्नेह र संस्कारले सिञ्चिन गर्छिन् । कठोर प्रसव पीडा झेलेर सन्तानलाई यो सुन्दर पृथ्वीमा जन्माउछिन् । आफूले नखाई नखाई सन्तानको भोको पेट भर्छिन् । आफ्...

लुक्ला एयरपोर्टले जन्माएकी विमानचालक बन्दा शेर्पा

काठमाडौं । उनले अनुभूति गर्न थाल्दा नै लुक्लामा हवाईजहाज आउजाउ भइरहन्थ्यो । हवाईजहाज उडेको, बसेको सबै घरको झ्यालबाटै देखिन्थ्यो । त्यसैले हवाईजहाज कस्तो हुन्छ ? कत्रो हुन्छ ? कति जनासम्म चढ्न मिल्छ भन्ने कौतुहलता उनको मनमा आउँदै आएन । हवाई...