सोलुखुम्बुका कुमार प्रयास ‘द भ्वाइस अफ नेपाल सिजन ५’ मा

काठमाडौं । सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका लोखिमका कुमार प्रयास राई ‘द भ्वाइस अफ नेपाल सिजन ५’ को ब्लाइन्ड अडिसनबाट ब्याटल राउन्डमा छनौट भएका छन् । ‘तिमी तारे भीर म त लहरा’ भन्ने बोलको आधुनिक गीत गाउँदै कुमारले तीन वटा कोचको कुर्...

३ सयभन्दा बढी आरोही सगरमाथा आधार शिविरमा [फोटोफिचर]

सोलुखुम्बु । वसन्त ऋतुमा आरोहणका लागि यतिखेर सगरमाथाको आधार शिविरिमा उल्लेख्य सङ्ख्यामा आरोही पुगेका छन् । आरोहणमा गएका आरोही र उनीहरुका सहयोगीको सगरमाथा आधार शिविरमा ओइरो लागेको छ । आधार शिविर माथि दोस्रो शिविरसम्म आरोही पुगेका छन् । आ...

चितवन २ मा मतदान शुरु (फोटोफिचर)

काठमाडौँ । चितवन क्षेत्र नम्बर २ मा मतदान शुरु भएको छ । लक्ष्मी माध्यमिक विद्यालय लङ्खुमा बिहान ७ बजे नै मतदान शुरु भएको निर्वाचन आयोगले जनाएको छ । मतदान साँझ ५ बजेसम्म चल्नेछ । मतदानका लागि आम नागरिक बिहानैदेखि लाइनमा लागेका छन् । अ...

राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दा यस्तो देखियो [फोटोफिचर]

काठमाडौं । संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आर्थिक अवस्था जटिल मोडमा अर्थतन्त्रका सूचकहरुमा सुधारको संकेत देखिएपनि यसको दिगोपनामा आस्वस्त भइहाल्ने अवस्था नरहेको बताइन् । हेर्नुहोस राष्ट्रपति भण्डारीले सम्बोधन ...

दुधकोशी सामुदायिक अस्पतालमा सेवा विस्तार [फोटोफिचर]

सोलुखुम्बु । जिल्लाको दुधकोशी सामुदायिक अस्पतालले दन्त र एक्सरे सेवा बिस्तार गरेको छ । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ६ मुक्लीमा सञ्चालित अस्पतालले दन्त तथा एक्सरे सेवा बिस्तार गरेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।...

विश्वासको मतमा मत विभाजन गर्दा संसदमा सबै सत्तारुढ

काठमाडौं । प्रतिनिधिसभामा मंगलबार दिउँसोसम्म सत्तापक्षमा र प्रतिपक्षमा ६/६ वटा दल थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएसँगै संसद सत्तापक्षमय भएको छ । दुई सांसद बाहेक सबैले प्रधानमन्त्रीलाई मत दिए । प्रतिनिधिसभ...