डा केसीसँगको सम्झौता सरकारले तोड्यो : प्रवक्ता शर्मा

पोखरा । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले डा गोविन्द केसीसँग यसअघि गरिएका सम्झौता तोड्दै चिकित्सा शिक्षा विधेयक पास गरेको प्रति आपत्ति व्यक्त गरेको छ । प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भ...

कांग्रेसको अबरोधले छेकेन चिकित्सा शिक्षा विधेयक, राष्ट्रियसभाबाट पनि पारित भयो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुको विरोधका बाबजुद राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको छ । अब राष्ट्रपतिले प्रमाणित गरेपछि ऐन बनेर लागू हुनेछ । प्रतिनिधिसभाबाट सन्देससहित राष्ट्रियसभामा पठाइ...

संघीय संसद बैठकमा हाँसीमजाक ! कांग्रेसका सांसदले गरे अबरोध ? [फोटोफिचर]

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसदहरुले बिहीबारको संघीय संसदको बैठकमा अबरोध गरेका छन् । सभामुख कृष्णबहादुर महरामा मुलुकको प्रतिनिधिसभाको अनुहार नझल्केको आरोप लगाउँदै कांग्रेसका सांसदहरुको बैठक अबरोध गरेका हुन् । चिकित्सा श...

वियुको निर्वाचन सारौँ महामन्त्री : डा कोइराला

भरतपुर । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्ववियु निर्वाचनको मिति सार्न माग गरेको छ । आज भरतपुर विमानस्थलमा रासससँग कुरा गर्दै महामन्त्री कोइरालाले नेविसङ्घभित्रको विवाद र नेतृत्वको टुङ्गो नलागिसकेको भन्दै फागुन १४ गतेको...

समृद्धिको परिकल्पनासहित नयाँ शक्तिको जनसंवाद यात्रा

ताप्लेजुङ । समृद्ध नेपालको परिकल्पनासहित नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनसंवाद यात्राको थालनी गरेको छ । एक महीने जनसंवाद यात्राको नेपाल–भारतको सीमाक्षेत्रमा पर्ने पाँचथरको चिवाभञ्ज्याङमा मङ्गलबार ...

नेविसङ्घद्वारा ठाउँ ठाउँमा प्रदर्शन विरोध

काठमाण्डौं । नेपाल विद्यार्थी सङ्घले आइतबार गरेको शान्तिपूर्ण प्रदर्शनमा भएको दमनको विरोध गरेको छ । संसद्ले चिकित्सा शिक्षा विधेयक जबरजस्ती पारित गरेको भन्दै विरोध जनाएको नेविसङ्घले आइतबार भएको दमनको विरोधमा आज बिहान विभिन्न क्याम्पस अगाडि ...