जिल्लाव्यापी कार्यक्रम गर्ने निर्णय गर्दै सोलुकांग्रेसको भेला सकियो

सोलुखुम्बु । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुद्धारा आयोजित विशेष भेला सकिएको छ । जिल्लाव्यापी विभिन्न कार्यक्रम गर्ने निर्णय गर्दै विशेष भेलाले सकिएको हो । नेपाली कांग्रेसको विशेष भेलामा स्थानीय तहका सभापति, सचिव, स्थानीय तहक...

नेपालले सङ्घीयता धान्नै सक्दैन : चित्रबहादुर केसी

धनगढी । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल जस्तो देशले सङ्घीयता धान्नै नसक्ने बताएका छन् । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टका बुवा नन्दलाल भट्टको ११ औँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभामा उनले सङ्घ...

समृद्धिका लागि बिआरआई आवश्यकः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकास एजेण्डा र समृद्धिको लक्ष्य हासिल गर्न ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) आवश्यक रहेको बताएका छन् । त्रिविको अन्तराष्ट्रिय सम्बन्ध र कूटनीतिक विभागले ‘बिआरआइका अवसर र नेपालमा यसको प्रभ...

नेपालको शान्ति प्रक्रिया विश्वकै लागि मौलिकः गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि मौलिक ढङ्गको रहेको बताएका छन् । अफगानिस्तानका उच्च शान्ति परिषद्का प्रतिनिधिमण्डलसँग आज गृहमन्त्रालयमा भएको भेटमा उनले यस्तो बताएका हुन् । ‘शान्ति प्रक्र...

नेविसङ्घमा उमेर हद हटाउन प्रस्ताव

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले १२औँ महाधिवेशनबाट लगाउने भनिएको ३२ वर्षे उमेर हद हटाउन नेपाली काङ्गैसलाई प्रस्ताव गर्ने भएको छ । नेविसङ्घको भर्खरै सम्पन्न बैठकले प्रस्तावित विधान र नियमावलीमा ३२ वर्षे उमेरहद हटाउन लागि निर्णय गरेर पार्टी...

सोलु कांग्रेसले प्रतिपक्षको भूमिका प्रभावकारी नभएको भन्दै संयुक्त बैठक बोलायो

सोलुखुम्बु । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले संगठन सुदृढिकरण र प्रतिपक्षको भूमिका प्रभावकारी नभएको भन्दै जिल्ला तहका सबै नेताहरुलाई बैठकमा बोलाएको छ । संगठन सुदृढिकरणका लागि पार्टीले आगामी दिनमा गर्नुपर्ने कार्यक्रमहरु र प्रत...