त्रिशुली ट्रक खस्दा एकको मृत्यु र एक बेपता

धादिङ । त्रिशूली नदीमा गए राति बस खस्दा एक जनाको मृत्यु भएको छ । एक बेपत्ता भएका छन् । काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको बा४ख ७७८१ नं को ट्रक गजुरी गाउँपालिका–६ पोखरेखोलाबाट त्रिशूलीमा खस्दा गजुरी–६ का २२ वर्षीय केशर पुलामीको मृत्...

ट्याङ्करले ठक्कर दिंदा मोटरसाइकलमा सवार महिलाको मृत्यु

  काठमाडौँ । काठमाडौँ महानगरपालिका–१३ स्थित विष्णुमती पुल नजिक आज बिहान भएको सडक दुर्घटनामा बबिता थापाको मृत्यु भएको छ । ना४ख २९४८ नं को ट्याङ्करले त्रिपुरेश्वर जाने क्रममा बा३४प ५४१५ नं को मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोट...

भुटानका विशिष्ट पाहुना राजधानीमा

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक०को चौथो शिखर सम्मेलनमा भाग लिन भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक आज बिहान राजधानी आइपुगे । उहाँलाई त्रिभुवन अन्त...

पाँचथरका निर्माणाधीन हाइड्रोपावरले कर तिरेनन्

पाँचथर । पाँचथरमा निर्माणाधीन अवस्थामा रहेका हाइड्रोपावरले राज्यलाई तिर्नुपर्ने कर अझसम्म तिरेका छैनन् । जि एन कन्स्ट्रक्सनमार्फत् जिल्ला समन्वय समिति पाँचथरले लगाएको कर ती हाइड्रोपावरले नतिरेका हुन् । जिससले खुलाएको बोलपत्र (टेण्डर) पार...

सुनसहित भुटानी नागरिक पक्राउ

काठमाडौँ । अवैध रुपमा लैजान लागेको १ सय ५७ दशमलव ३२ ग्राम सुनसहित प्रहरीले आज एक जना भुटानी नागरिकलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुटानी नागरिक छिरिङ नाम्ग्याल रहेको छ । उनी भुटानतर्फ जान लागेका थि...

विश्वयुद्धमा ज्यान गुमाएका नेपालीहरुको सम्मानमा ‘गोर्खा सिमेट्रिज ट्रष्ट नेपाल’

काठमाडौ । पहिलो र दोस्रो विश्वयुद्धमा ज्यान गुमाएका गोर्खा सैनिकहरुको सम्मानमा ‘गोर्खा सिमेट्रिज ट्रष्ट नेपाल’को स्थापना गरिएको छ । राष्ट्रिय खेलकुद विकास समिति सानका उपनिर्देशक तथा पूर्व गोर्खा सैनिकका छोरा महेन्द्रकुमार राईको अध्यक्षतामा ...