ओखढुँगाका भूकम्पपीडित अनुदान नपाउँदा समस्यामा

ओखलढुंगा, ः भूकम्पपछि घर भत्किएलगत्तै चर्को ब्याज दरमा ऋण काढेर पुनःनिर्माण गरी बसेका पीडितले मापदण्डअनुसार घर नबनेको भनी अनुदान नपाएपछि समस्यामा परेका छन् । भूकम्प प्रभावित लाभग्राही सूचीमा परेकाले पहिलो किस्तामा रु ५० हजार, दोस्रो ...

केही दिन एता विराटनगरमा गर्मी बढ्दै

विराटनगर, विराटनगर आसपास क्षेत्रमा केही दिनदेखि गर्मी बढ्दै गएको छ । विराटनगर विमानस्थलको कन्ट्रोल रुमका अनुसार बिहीबार दिउँसोको तापक्रम ३७ डिग्री सेल्सियस थियो भने आज ३८ डिग्री सेल्सियस पुगेको छ । गर्मीका कारण सबै उमेर समूहका मान...

महिला अधिकारकर्मी सम्मानित

काठमाडौँ, महिला हिंसा अन्त्य र महिला अधिकार सचेतनाका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनुभएका सातजना अधिकारकर्मीसहित दुईजना सञ्चारकर्र्मी सम्मानित भएको छ । यसैगरी सम्मानित हुनेमा मायाँ गुरुङ ९ताप्लेजुङ०, बबिताकुमारी जैसवाल ९बारा०, उमा...

मुक्त हलियाको रकम हिनामिना गरेको उजुरुमा छानबिन

डडेल्धुरा, डडेल्धुरामा रहेका मुक्त हलियाका रकम हिनामिना भएको भन्दै जिल्ला प्रशासनमा परेका उजुरीका बारेमा छानबिन गरिने भएको छ । मालपोत कार्यालय डडेल्धुराका कर्मचारीले मुक्त हलियाबाट खाएको रकम फिर्ता गरेपछि उजुरी गर्नेको संख्या बढेको जिल्ल...

उपत्यकामा फोहर व्यवस्थापन नहुँदा चोक र बजार दुर्गन्धित

काठमाडौँ, काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा शहरका विभिन्न चोक तथा बजार दुर्गन्धित बन्दै गएको र रोगको संक्रमण बढ्ने देखिएकोे छ । बल्खु, कुलेश्वर, कालीमाटी, कलंकी, टंकेश्वर, त्रिपुरेश्वर, बानेश्वर, शान्तिनगर, बागबजारल...

बस र पिकअप बोलेरो ठोक्किँदा सात घाइते, दुईको अवस्था गम्भीर

सिन्धुली, बिपी राजमार्गमा बस र पिकअप बोलेरो एकापसमा ठोक्किँदा सातजना घाइते भएका छन् । सुनकोसी गाउँपालिका–३ रातमाटा बजारमा दुई सवारी ठोक्किँदा बसमा सवार चार र बोलेरोमा सवार तीन गरी सातजना घाइते भएका हुन् । सिन्धुलीतर्फबाट काठमाडौँ ...