कुलुङ भाषाको गीत म्यूजिक भिडियोमा

77 Shares

कुलुङ भाषाको गीत म्यूजिक भिडियो मार्पmत सार्वजनिक भएको छ । किरात मूलका कुलुङ भाषाको गीत युट्युव मार्पmत सार्वजनिक भएको हो ।
भौगोलिक विकटता र शिक्षाको ज्योतिबाट वञ्चित ग्रामिण भेगका नागरिकको दैनिकीलाई शब्द मार्फत उतारिएको छ । पछिल्लो समयमा भाषाभाषिका गीतहरु हराउँदै गइरहेको बेला कुलुङ भाषाको गीत सार्वजनिक हुँदा कुलुङ जातिका युवा पुस्तामा भाषा संरक्षणप्रति ध्यान जाने गीतकारले विश्वास लिएका छन् ।

हरि कुलुङको शब्द रचना, क्षितिज कुलुङको आवाज दिएका छन् । राजकुमार कुलुङले सम्पादन तथा निर्देशन गरेका छन् । गीतमा टंकराज कुलुङ, अरुणा कुलुङ र चम्फामनी कुलुङले अभिनय गरेका छन् ।


https://www.youtube.com/watch?v=0qPUks3fof4

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार