मिनारी दाचाम् चासुम लो नीङदोङ चाक्चाकुर भव्य रुपमा सफल पार्न अपिल [भिडियो सहित]

0 Shares

काठमाडौं, २५ कात्तिक । कुलुङहरुको नयाँ वर्ष मिनारी दाचाम् चासुम लो नीङदोङ चाक्चाकुर भव्य रुपमा सफल पार्नको लागि कार्यक्रम संयोजक टंकराज होङेलु कुलुङले अपिल गरेका छन् । किरात संवत ५०७७ सालको नयाँ वर्ष तथा कुलुङहरुले चाक्चाकुरलाई भव्य र सभ्य रुपमा सफल पार्नको लागि संयोजक कुलुङले सबैलाई अपिल गरेका हुन् ।
https://youtube.com/watch?v=3ooUPNIn-vY
नयाँ वर्ष चाक्चाकुरमा कुलुङ साँस्कृतिक कार्यक्रमको साथमा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती राखिने समेत संयोजक कुलुङले बताए । यसको साथै स्थानीय कलाकारहरुको फरक प्रस्तुतिलाई समेत कार्यक्रममा राखिने संयोजक कुलुङले बताए ।
tanka-raj-honelu-kulung-pho

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार