३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

बुझाईहरु गलत हुँदा तर्किएर हिड्यौ



बुझाईहरु गलत हुँदा तर्किएर हिड्यौAmrita Bahing Rai
समाजको उल्टो सोच झर्किएर हिड्यौ

बोल्नुपर्छ मैलेपनी पिडाहरु धेरै छन्
सत्याताको कुरा गर्दा फर्किएर हिड्यौ

घृणा पात्रभन्दाखेरी सबै दोषी म हुन्न
एकतामा ताली पिट्दा कर्किएर हिड्यौ

झुठो कुरा गराएर टाढा राख्ने बिचार गर्दै
सङ्गमलाई छाेडि अाफै अाफै तर्किएर हिड्याै

अमृता राई “सङ्गम”
सल्यान-५,जन्तेरु,साेलुखुम्बु ।

प्रकाशित मिति : २३ माघ २०७३, आइतबार  ४ : १४ बजे