२६ माघ २०८२, सोमबार | Tue Feb 10 2026

मतदानमा लाइन लागेकै अवस्थामा वृद्धको निधन


१४ असार २०७४, बुधबार  

0
Shares

पाल्पा, १४ असार । बगनासकाली गाउँपालिका वडा नं ६ का एक वृद्धको मतदानमा लाइन लागेकै अवस्थामा आज निधन भएको छ ।

दमका रोगी ८४ वर्षीय पूर्णचन्द्र भट्टराईको याम्घा मतदान केन्द्रमा मत दिन लाइनमा बसिरहेका बेला निधन भएको हो ।

प्रकाशित मिति : १४ असार २०७४, बुधबार  ५ : १० बजे