५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026

स्थानीय निर्वाचनको दोस्रो चरणको मतपरिणाम प्रदेश नं. १, ५ र ७ मा कसको कति ?



इलाम चुलाचुली गाउँपालिका, ४६४१ मतको नतिजा
अध्यक्ष/उपाध्यक्ष
एमाले १६१७/१५५५
कांग्रेस ११६६/१०४१
माओवादी ३७४/५१५

रुपन्देहीको देवदह नगरपालिका
मेयर
कांग्रेस ११७२
एमाले ११६९
राप्रपा २९४
उपमेयर
एमाले १२०८
माओवादी केन्द्र ८८२
राप्रपा ३४९

अर्घाखाँचीको मालारानी गाउँपालिका
अध्यक्ष
एमाले १६४७
माओवादी १५७७
उपाध्यक्ष
एमाले १७००
कांग्रेस १४४२

Sagarmatha

सोलुखुम्बुको सोताङ्ग गाउँपालिका
अध्यक्ष/उपाध्यक्ष
काँग्रेस ६६०/६३६
नेकपा एमाले ५६२/९००
स्वतन्त्र ४५०
माओबादी केन्द्र ३२६/४००

गुल्मीको दरबार गाउँपालिकामा नेपाली कांग्रेसका अशोककुमार थापा ५५७५ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा कांग्रेसकै मीना भण्डारी ५६०८ मतका साथ विजयी । प्रतिस्पर्धी एमालेका अध्यक्षमा कृष्णबहादुर भुसाल ४७५० उपाध्यक्षमा सुशीला पुन ४७१८

घोराहीमा पनि एमालेको अग्रता

बाँकेको बैजनाथ गाउपालिकाको २५१० मत गन्दाको पछिल्लो अपडेट
मेयर/उपमेयर
एमाले १२१७ / १२१२
नेपाली कांग्रेस ८९० / ८९६
माओवादी केन्द्र २२२ / २१०
राप्रपा ३६ / ५५

इटहरी उपमहानगरपालिका
मेयर
कांग्रेस १११३
एमाले ९१७
उपमेयर ११४२
एमाले ८६६

सुनसरी इनरुवा नगरपालिका को ताजा परिणाम:
मेयर/उपमेयर
नेपाली कांग्रेस १११९/१०४७
एमाले ६४१/५९३
माओवादी १६८/२४१
लोकतान्त्रिक ९९/९६
नयाँ-फोरम – २६/३६

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका १:२५ काे अपडेट
मेयर
एमालेका पिताम्बर भुसाल : १४२१
कांग्रेस-माओबादी गठबन्धनका रेशम थापा : १३४०
राजमोका कविराम खनाल : ११९९

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-१ मा एमाले विजयी । भएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका
अध्यक्ष/उपाध्यक्ष
एमाले ६९९/६८७
कांग्रेस ६५७/६१८
माओवादी केन्द्र २८१/३१४

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ मा नेपाली कांग्रेस विजयी भएकाे छ ।

दाङको गढवा गाउँपालिकामा एमाले र माओवादीबीच तीव्र प्रतिस्पर्धा । २ सय मतान्तरले एमाले अगाडि । वडानम्बर २ मा माओवादीका भक्तु चौधरी र वडानम्बर ३ मा तुलसीराम अधिकारी र वडानम्बर ८ मा सद्धाम सिद्दिकी विजयी । वडानम्बर १ मा एमाले विजयी । ४ र ५ वडामा मतगणना जारी ।

झापाको हल्दिबारी गाउँपालिका
अध्यक्ष/उपाध्यक्ष
राप्रपा १२२३/५६९
एमाले ९११/११०१
कांग्रेस ५१९/७२०
माओवादी केन्द्र २२५/३७७

बर्दियाको गुलरिया नगरपालिका
मेयर
एमाले ३८७८
कांग्रेस ३७४०
माओवादी केन्द्र १८४७

बझाङको थलारा गाउँपालिकामा एमाले बिजयी
अध्यक्षमा एमालेको भुवनेश्व उपाध्याय २७७८ र उपाध्यक्षमा पनि एमालेकै गङ्गुदेवी खडायत २६६३ मतका साथ बिजयी । निकटतम प्रतिद्धन्द्धी कांग्रेसका राम खाती २०८१ मत । उपाध्यक्षमा कांग्रेसकी पिंकीदेवी भण्डारीको २०३५ मत ।

सुनसरीको रामधुनी नगरपालिका अपडेट
वडा न १ र २ को २२९१ मतगणनामा हुदा
मेयर
कांग्रेस ११९१
एमाले ५५८
उपमेयर
कांग्रेस ८१५
एमाले ७८१

 

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेकपा एमालेले विजयीको खाता खोलेको छ । नगरको वडा नम्बर २ मा एमालेका दिपककुमार थापा २४ मत अन्तरले वडाअध्यक्षमा विजयी भएका छन । उनले ३ सय ७८ मत प्राप्त गरेर विजयी भएका हुन् भने उनका प्रतिद्धन्द्धी माओवादी केन्द्रका सुनिल पुनले ३ सय ५४ मत प्राप्त गरेका छन् ।

 

ताप्लेजुङमा एमाले खोल्यो खाता
मैवाखोला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा दुवैमा नेकपा एमाले विजयी भएको छ ।

प्रकाशित मिति : १६ असार २०७४, शुक्रबार  ८ : ३९ बजे