७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

गाईको बाच्छाले किचेर वृद्धाको मृत्यु


४ श्रावण २०७४, बुधबार  

7
Shares

तेह्रथुम, ४ साउन । गाईको बाच्छाले कुल्चिएर तेह्रथुममा एक वृद्धाको मुत्यु भएको छ ।

म्याङलुङ नगरपालिका–१०, तम्फुला बस्ने ६२ वर्षे सञ्चमाया लिम्बूलाई मङ्गगलबार राति गाईको बाच्छाले कुल्चिएको थियो । बाच्छाले कुल्चिँदा घाइते भएकी वृद्धालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७४, बुधबार  ११ : ४९ बजे