१ मंसिर २०८२, आइतबार | Sun Nov 16 2025

बाजेले नातीनीलाई बलात्कार गरे



बर्दिया, ११ असोज । वारबर्दिया नगरपालिका–११ खुन्टीपुरगाउँमा आफ्नै ६ वर्षीया नातिनीलाई बलात्कार गरेको अरोपमा प्रहरीले एक जनालाई गिरफ्तार गरेकोे छ ।
वालिका घरमा एक्लै बसिरहेको बेला आफ्नै नातिनीलाई बलात्कार गर्ने ५० वर्षिय बाजेलाई गिरफ्तार गरी आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित बालिकालाई महिला सेवा केन्द्रमा राखिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७४, बुधबार  २ : ०४ बजे