राँकासको साँस्कृतिक कार्यक्रमको तयारी पूरा

Facebook Debugger

काठमाडौं, २४ भदौ । राँगादिप काठमाडौं समाजको बृहत साँस्कृतिक कार्यक्रमको तयारी पूरा भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी बृहत साँस्कृतिक कार्यक्रमको तयारी पूरा भएको समाजको अध्यक्ष दिपक राईले बताए ।
rakash-photo-1
काठमाडौंको चावहिल स्थित एवान पार्टी प्यालेसमा भदौ २५ गते हुने राँकास साँस्कृतिक कार्यक्रमको प्रायोजकमा लघुकुमार राई, प्रतिक बाहिङ राई र विवेक बाहिङ राई रहेका छन् । त्यस्तै सहप्रायोजकमा रुकमान राई र सोहन राई रहेका छन् ।
rakash-photo-2
पत्रकार सम्मेलनमा समाजका सल्लाहकार लबसिं राई, सचिव महेश राई, कोषाध्यक्ष सुधिर राई, आजीवन सदस्य कृष्ण राई, सदस्य रुपक राई, कलाकारहरु कल्यान राई, बलबहादुर राई र हेमा राई उपस्थित भएका थिए ।
rakash-photo-3
साँस्कृति कार्यक्रममा कल्यान राई, युमा राई, देबेस राई, बलबहादुर राई, करुणा राई, गुरुङ सोल्टी, हेमा राई, दिनेश राई र अविना राईको प्रस्तुति हेर्न सकिने छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

https://www.youtube.com/embed/8tNvlPv_vMM

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार