बाढीले माछा फर्म बगायो, रु एक करोडको क्षति

0 Shares

पर्वत, २७ भदौ । पर्वत जिल्लाको पहिलो बाजुङ गाविस–६ स्थित मुलुककै उत्कृष्ट पातिखोला रेन्बोट्राउट फर्म बाढीले बगाएको छ ।

पातीखोलामा गत बुधबार राति आएको बाढीले फर्म बगाएको हो । मुलुककै नमुना फर्म बगाएपछि झन्डै रु एक करोडको क्षति भएको छ । यो फर्म गत वर्ष विश्व खाद्य दिवसका अवसरमा मत्स्यपालन फार्मतर्फ मुलुककै उत्कृष्ट फार्म घोषित भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार