काठमाडौं । नेपाली सांगीतिक आकाशमा उम्दा ताराको रुपमा गायक जिवीहाङ राई र सुष्मा राई उदाएका छन् । नेपाली लोक आधुनिक गीती क्षेत्रमा जिवीहाङ र सुष्माको आवाजले संगीत पारखीहरुलाई मन्त्रमुग्ध बनाएको छ ।

प्रेमी प्रेमिकाबीच माया साटासाट गर्ने भ्यालेन्टाइन डे को अवशरमा स्पेशल गीतको म्यूजिक भिडियो युट्युवबाट सार्वजनिक गरिएको हो । जिवीहाङ राई र सुष्मा राईको सुमधुर आवाजमा रहेको गीतको म्यूजिक भिडियोमा मनोज राई, अमिश मगर र रोजिना राईले अभिनय गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
२९ माघ २०७४, सोमबार
1.1k
Shares







