४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

७० लाखमा आधा पिलर



काठमाडौं । १५ महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेका ठेकेदार ७० लाख रुपैयाँ लिएर सम्पर्क विहीन भएका छन् ।

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार चार वर्षअघि ठेकेदार श्यामबहादुर तामाङले त्रिशूली कन्ष्ट्रक्सनमार्फत तत्कालीन ललितपुर जिल्ला विकास समिति र स्विस एजेन्सीसँग बागमती गाउँपालिकास्थित ठोस्ने खोलको पुल निर्माण सम्झौता गरेका थिए । तिनै ठेकेदार अहिले काम अलपत्र पारेर सम्पर्क्विहीन भएको जिल्ला प्राविधिक कार्यालय ललितपुरले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७४, शनिबार  ४ : ३७ बजे