विराटनगर । प्रदेशसभा सदस्य सरिता थापाले संखुवासभा जिल्लाको एक नगरपालिकाको वडा नं. ८ र ९ को संयुक्त वडा कार्यालयमा लागाएको तालाबन्दीको प्रदेश बैठकमा ध्यानाकर्षण गराएका छन् । प्रदेशसभा बैठकको शुन्य समयमा बोल्दै सांसद थापाले वडा कार्यलयमा झण्डा गाडी जनप्रतिनिधीहरुलाई काम नगर्न सूचना टाँस गरिएकाले त्यसप्रति सरकारको ध्यानाकर्षण हुनु पर्ने बताएका हुन् ।

सांसद थापाले राजनितिक स्थायित्व, शुसासन, शान्ति सुव्यवस्थाप्रति एक पार्टीले सूचना टाँस गरी लाचार बनाएकोमा प्रदेश सरकार र केन्द्रीय सरकारलाई भूमिगत अवस्थामा रहेका राजनीतिक दलका नेताहरुलाई वार्तामा ल्याई समस्याको समाधान गर्न आग्रह समेत गरेका छन् ।
https://youtu.be/RyqRl3H4dMo
६ बैशाख २०७५, बिहिबार
161
Shares







