५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026

वाम्बुलेराई भाषामा निर्मित चलचित्र ‘ढ्वाँङ्कुम’ प्रिमियर शो


२० बैशाख २०७५, बिहिबार  

56
Shares

काठमाण्डौ । किरात वाम्बुलेराई भाषा र संस्कारमा आधारित पहिलो चलचित्र ‘ढ्वाँङ्कुम’ सार्वजनिक भएको छ । इमाडोल स्थित वाम्रास भवनको हलमा बुधवार राष्ट्रगानका रचनाकार व्याकुल माईलाले उद्घाटन गरेका हुन् ।


सो ढ्वाङकुम चलचित्रको शन्त कुमार राईले निर्देशन रहेको छन भने वि। सौगात राईको कथा लेखन छ। निर्देशक रार्इले प्रिमियर शो कार्यक्रममा निर्देशक राईलेभने ‘ढ्वाङ्कुम वाम्बुले राईहरुको महान् चाड हो,ढ्वाङ्कुम चलचित्रमा वाम्बुलेराई यूवाहरुले वाम्बुले पहिचान भाषा र संस्कृतिको प्रवद्र्धन र जगेर्नाको लागि बनाएको चलचित्र हो ।’

वाम्बुले रार्इहरूको पहिचान र संस्कृतिलार्इ चलचित्रमा समेटिएको छ । सो चलचित्रमा वाम्बुलेराईकलाकारहरु, मोडल चादनी राई, शन्त कुमार राई, विकास सौगात लगायतका कलाकारहरुले सशक्त अभिनय गरेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७५, बिहिबार  ११ : ३६ बजे