६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026

विदेशी दातासँग सम्झौता गर्दा परराष्ट्रको उपस्थिति अनिवार्य



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास सहायता प्राप्त गर्ने सिलसिलामा दातासँग गरिने वार्ता तथा सम्झौता प्रक्रियामा परराष्ट्र मन्त्रालयको अनिवार्य प्रतिनिधित्व गराउन निर्देशन दिएका छन् ।

नागरिक दैनिकका अनुसार अर्थ मन्त्रालयले दातासँग जथाभावी सम्झौता गरेपछि केही दिनअघि बसेको राष्ट्रिय विकास समस्या समाधान समिति बैठकमा प्रधानमन्त्रीले परराष्ट्रको उपस्थितिविना कुनै दातासँग वार्ता तथा सम्झौता नगर्न निर्देशन दिएका हुन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०७५, शनिबार  २ : ४२ बजे