२६ माघ २०८२, सोमबार | Tue Feb 10 2026

विश्वकपको पहिलो खेलमा रुस ५ गोलले विजयी



काठमाडौं । विश्वकपको पहिलो खेलमा रुसले साउदी अरबलाई ५ गोल अन्तरले पराजित गरेको छ । रुसी मिडफिल्डर युरी गाजिन्स्कीले खेलको १२ औं मिनेटमा साउदी विरुद्ध गोल गर्दै खेलमा अग्रता लिएको थियो ।

रुसले पहिलो हाफ टाइम खेलमा २ गोल गरेको थियो । हाफ टाईमपछि ३ गोल गर्दै रुस ५ गोल गर्दै विश्वकपको पहिलो उद्घाटन खेलमा विजयी भएको हो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७५, बिहिबार  ५ : ०२ बजे