अवरुद्ध पासाङ ल्हामु राजमार्ग खुल्यो

Facebook Debugger

रसुवा । गए रातिको वर्षाले अवरुद्ध पासाङ ल्हामु राजमार्ग पहिरो पन्छाई आज दिउसो २ बजेदेखि खुलाइएको छ । जिल्ला प्रहरी प्रमुख शरदकुमार थापा क्षेत्रीका अनुसार राजमार्गको दर्जनौँ स्थानमा सडक माथिबाट पहिरो खसेकोमा दिउसो २ बजेदेखि खुलाइएको हो ।

आज बिहान ६ बजेदेखि डोजर र सुरक्षाकर्मीको मद्दतले सडक खुलाई रोकिएको सबै सवारी साधन खुलेको हो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार