दुई बालकको डुबेर मृत्यु

Facebook Debugger

हेटौँडा । मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–१ कुलेखानीःिथत इन्द्रसरोवर तालमा शुक्रबार साँझ पौडी खेल्ने क्रममा २ बालकको डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा इन्द्रसरोवर–१ बस्ने पुष्करबहादुर थिङका १२ वर्षीय छोरा समीर र थाहा नगरपालिका–९ बस्ने विश्वरुप आलेका आठ वर्षीय छोरा चन्द्रबहादुर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार