६ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025

संविधान दिवसको विशेष कार्यक्रममा राष्ट्रपति सरिक



काठमाडाँै, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी नेपालको संविधान जारी भएको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा सरिक हुनुभयो ।
नेपाली सैनिक मञ्च,टुडिखेलमा आज बिहान आयोजित सो विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्की, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रिगण, सांसदहरु विभिन्न राजनीतिक दलका नेता, सहभागी हुनुहुन्छ । रासस

प्रकाशित मिति : ३ आश्विन २०७३, सोमबार  ४ : ३६ बजे