दुई भारतीय तीर्थयात्रीको लेक लागेर मृत्यु

Facebook Debugger

रसुवा । तिब्बतस्थित मानसरोवर कैलाश गएका दुई भारतीय तीर्थयात्रीको चिनियाँ भूभागमा लेक लागी मृत्यु भएको छ ।
सीमा प्रहरी चौकीका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार मृत्यु हुनेमा भारत गुजरात घर भएकी करीब ७० वर्षीया सोधाबेन पटेल र तामिलनाडुकी करीब ६४ वर्षीया अनुुसूया संगम एस्ववारी छिन् ।

फाईल फोटो

उनीहरु दुवै अर्थ ब्राउण्ड ट्रेकिङ र सम्राट् ट्रेकिङमार्फत तिर्थ यात्रामा गएका थिए । तिनको शव काठमाडौँ लाने तयारी भइरहेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार