प्रधानसेनापतिमा पूर्णचन्द्र थापा नियुक्त

Facebook Debugger

काठमाडौँ । सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

 

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई प्रधानसेनापति बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
यसअघि प्रधानसेनापति राजेन्द्र क्षत्री विदामा बसेपछि थापाले नै कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार