२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मिस मंगोल २०१६ मा जरिनालाई जिताउन अपिल



काठमाडौं, ७ असोज । मिस मंगोल २०१६ मा जरिना बाहिङ राईलाई जिताउन चाम्फुरी मासिक पत्रिका परिवारलले अपिल गरेको छ । बाहिङ समुदायको भाषा, सँस्कार, सँस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्य सहित प्रकाशित चाम्फुरी मासिक पत्रिका परिवारले जरिना बाहिङ राईलाई जिताउन अपिल गरेको हो ।
zerina-rai-photo-1
बाहिङ समुदायबाट एक मात्र प्रतिस्पर्धी जेरिना बाहिङलाई जिताउनको पत्रिका परिवारले बाहिङ समुदायलाई अपिल गरेको हो । जरिनालाई जिताउनको लागि Type mm space 13 and sent it to 33001 मा मोबाइलबाट एसएमएस गरी भोट गर्न सकिने छ ।
zerina-rai-photo-2

zerina-rai-photo-3

प्रकाशित मिति : ७ आश्विन २०७३, शुक्रबार  १० : ०२ बजे