मोक्तानलाई अस्ट्रेलियामा सम्मान

0 Shares

साउथ अस्ट्रेलियाको एडिलेडमा नेपालीभाषी भुटानीदारा आयोजित कार्यक्रममा नेपालका योग म्याराथनका कीर्तिमानी उत्तम मोक्तान (बीचमा खादा लगाएका)लाई आइतबार सम्मान गर्दैै साउथ अस्ट्रेलियाका मन्त्री जोय बेटिसन । मोक्तानले गिनिज बुकमा सो कीर्तिमान कायम गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार