झापा । मोफसलमा रहेर गायन क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल बनेकी कविता शिवाकोटीले पछिल्लो समयमा एउटा पुरानो कभर गीत गाएकी छन् । आवाजमा जस्तै रुपमा पनि सुन्दर भएकी उनले आफै अभिनय गरेर म्यूजिक भिडियो समेत बनाएकी छन् ।

गायिका शिवाकोटीले युट्युव च्यानल मार्फत उक्त कभर गीत सार्वजनिक गरेकी हुन् । शिवाकोटीले पछिल्लो पटक ‘तिमिले त होइन तिम्रा भाकाहरुले मेरो मुटु छोइसकेछन्,’ भन्ने गीतमा कभर स्वर दिएकी हुन् । क्षेत्रप्रताप अधिकारीको शव्दरचना रहेको गीतको ओरिजिनल आवाज बच्चु कैलाशको छ ।
https://youtu.be/3gVaWRD-AZA
१९ मंसिर २०७५, बुधबार
182
Shares






