२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

क्षेत्रीय छनौट प्रतियोगितामा तेक्वान्दोका खेलाडि छनौट



ओखलढुंगा, १३ असोज । सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागीताका लागि क्षेत्रीय छनौट खेलमा सहभागी हुने खेलाडीको छनौट शुरु भएको छ । ओखलढुंगाबाट सहभागी हुने तेक्वान्दो तर्फका खेलाडी छनौट गरिएको प्रशिक्षक अशेष श्रेष्ठले बताए । विभिन्न तौल समुहमा महिला तर्फ ६ र पुरुष तर्फ ६ जना खेलाडि छनौट गरिएको हो । अन्य भलिवल तथा फुटवलको छनौट खेलमा सहभागी हुने खेलाडिको पनि जिल्ला खेलकुद विकास समितिले छनौट गरिरहेको जनाएको छ । 9_083651

 

 

 

 

 

तेक्वान्दोमा छनौट खेलाडीहरु पुरुषतर्फः
शिवराम राईः  ५४ केजीसम्म
दिपक राईः  ५८ केजीसम्म
गमान राईः ६३ केजीसम्म
वसन्त राईः ६८ केजी सम्म
दुर्गाबहादुर थापाः ८७ केजीसम्म
प्रमिश राईः ८७ केजीसम्म
महिलातर्फः
अञ्जना विकः ४६ केजीसम्म
मिङ्मा शेर्पाः ४९ केजीसम्म
अस्मीता तामाङः ५३ केजीसम्म
बोली राईः ६२ केजीसम्म
अरनिका राजभण्डारीः ६७ केजीसम्म
बाला शाक्यः  ७३ केजीसम्म

प्रकाशित मिति : १३ आश्विन २०७३, बिहिबार  ६ : ५९ बजे