खिजीदेम्वा– खिजीदेम्वा गाउँपालिकामा मेगा बैंकको शाखा उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष बेदबहादुर रोकाले शाखाको औपचारिक उद्घाटन गरे । गाउँपालिकाको सरकारी कारोबार समेत गर्ने अधिकार भएको उक्त बंैकले ०७५ असार २० गतेदेखि नै कारोबार शुरु गरेको थियो ।
उक्त शाखाबाट, बचत, ऋण प्रबाह, कर्जा असुली, रेमिट्यान्स लगायतका कारोबार गर्न सकिने शाखाकाख कर्मचारी सुजन रोकाले बताए । बैंक स्थापना भएपछि खिजीबासीको सदरमुकाम धाउने बाध्यता हटेको छ ।
२० माघ २०७५, आइतबार
56
Shares






