साढे ३ किलो सुनसहित ३ चिनियाँ पक्राउ

Facebook Debugger

काठमाडौं । झण्डै साढे ३ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ गरेका छन् । त्रिभुवन विमानस्थल प्रहरी र भन्सार कार्यालयको टोलीले तीन किलो ३०० ग्राम सुनसहित उनीहरुलाई पक्राउ परेको हो ।

मलद्धारमा सुन लुकाएर ल्याउँदै गर्दा उनीहरु पक्राउ परेका हुन् । थप विवरण आउन बाँकी छ ।

Published On:  87पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार