पत्रकार बन्न चाहन्थिन् बलीउड नायिका अनुष्का

Facebook Debugger

एजेन्सी । चर्चित बलीउड नायिका अनुष्का शर्मा शुरुमा नायिका होइन पत्रकार बन्न चाहन्थिन । तर उनी बलीउडकी चर्चित नायिका बन्न पुगिन् ।

आज (१ मे) उनको ३१ औं जन्म दिन हो । छोटो समयमै उनले बलिउड क्षेत्रमा राम्रै ख्याती कमाएकी छन् । सन् १९८८ मा जन्मेकी अनुष्काले मोडलिङबाट केरियर शुरु गरेकी थिइन् । उनको चाहना पत्रकार बने थियो । बेङलोरमा हुर्केकी अनुष्काले आर्मी र माउन्ट कार्पेलमा अध्धयन गरिन् ।
अनुष्काले चोपडा निर्दशित चलचित्र ‘रब ने बना दी जोडी’बाट डेब्यु गरेकी थिइन् । शुरुवातकै फिल्मले राम्रो प्रशंसा पाएपछि उनलाई यस क्षेत्रमा स्थापित हुन समय लागेन । उनले सन् १०१७ मा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीसँग विवाह गरेकी छन् ।

Published On:  162पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार