सुन्दर युवतीको अनौठो जाल : पुरुषको हत्या गरी रगतले नुहाउने !

Facebook Debugger

एजेन्सी । तपाईले कहिल्यै सोच्नु भएको छ ? एक महिलाले पुरुषको हत्या गरी लाशलाई बलात्कार गर्ने ? अनि लाशको रगत पिउने युवती ?

यस्तो सुन्दा धेरैलाई विश्वास गर्न गाह्रो पर्छ ! तर, मेक्सिकोको २८ वर्षिया एक महिलाले आफ्नो सुन्दरताको जालमा पारेर धेरै पुरुषहरुको हत्या गरिसकेकी छिन् । जुआना नाम गरेकी ती युवती अहिले जेल जीवन बिताइरहेकी छिन् । मेल अनलाइनले प्रकाशित गरेको समाचार अनुसार ती युवतीले अपराध स्वीकारेपछि अहिले जेल जीवन बतिाइरहेकी छिन् ।
जुआना मेक्सिकोको सबैभन्दा खतरनाक आपराधिक गिरोह जिटासकी शुटर पनि हुन । जुआनाका अनुसार उनको बाल्यकाल एकदमै फरक तरिकाले बितेको थियो । उनी अरु बच्चाहरुभन्दा एकदमै फरक स्वभावकी थिइन् । उनलाई सानो देखि नै रक्सी चुरोट धेरै मनपथ्र्यो । उनको जन्म मेक्सिको सिटी नजिक रहेको हिदालागो कस्बे भन्ने ठाउँमा भएको थियो ।
जब उनी १५ वर्षकी थिइन् तब उनले आफुभन्दा २० वर्ष जेठो मानिससँग शारिरीक सम्बन्ध बनाएकी थिइन् । उनले एक छोरीलाई समेत जन्म दिएकी थिइन् । आफ्नो छोरीलाई पाल्न उनी त्यसपछि गलत बाटो रोज्दै गइन् । उनी वेश्यावृतिमा लागिन् । ड्रग तस्कर गर्न थालिन् । जुआनाको ज्यानको खतरा सदैव रहेको थियो । त्यसपछि उनले पुरुषहरुको हत्या गर्न थालिन् । उनले मानिसहरुको घाँटी काटेर हत्या गर्ने गर्थिन् । त्यसपछि लाशसँग यौन सम्पर्क गर्थिन् । रगत भाडोमा संकलन गरेर नुहाउनुका साथै पिउने पनि गर्थिन् ।

Published On:  245पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार