राधानगर बेलबारीमा बैंक सेवा र सुनचाँदी पसल खुल्यो

Facebook Debugger

मोरङ । मोरङको बेलबारी नगरपालिका–१०, राधानगरमा ग्लोबल ईएमइ बैंकको शाखा रहित सेवा र सन्सार ज्वलरी एण्ड रेमिटको शुक्रबार उद्घाटन भएको छ ।


शाखा रहित ईएमइ बैंकले काउन्टरमार्फत सेवा दिने विराटचौक शाखाको प्रबन्धक क्षितिज खडकाले बताए । बैंकले देशभर १४८ वटा यस्तो शाखारहित सेवा दिदै आएको बताए । बैंकको १४५ शाखा रहेको उनले बताए ।
संसार ज्वलरीको प्रोपाइटर खगेन्द्र थेबेको सभापतित्वामा भएको कार्यक्रममा १० नम्बर वडा अध्यक्ष गंगा याक्खा, रबिन थापा लगाएतले शुभकामना ब्यक्त गरेका थिए ।

Published On:  161पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार