प्रदेश १ को बजेट ४२ अर्ब २० करोडको बजेट (पूर्णपाठ)

Facebook Debugger

विराटनगर । प्रदेश १ ले ४२ अर्ब २० करोडको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले आइतबार प्रदेशसभा बैठकमा ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट सार्वजजिक गरेका हुन् ।


चालु खर्चतर्फ १८ अर्ब २० करोड ४ लाख १२ हजार र पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार विनियोजन गरिएको छ । अन्तर सरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार छुट्याइएको छ ।
बजेटको स्रोतमध्ये आन्तरिक राजश्व ३ अर्ब ८६ करोड उठाउने लक्ष्य छ भने राजश्व बाँडफाँटबाट प्राप्त हुने १० अर्ब ५२ करोड, अनुदानबाट २१ अर्ब २१ करोड व्यहोरिनेछ भने चालु आर्थिक वर्षको खर्च हुन नसकेको बजेट ६ अर्ब ६१ करोड रहने पूर्वानुमान छ ।

हेर्नुहोस बजेटको पूर्णपाठ !

बजेट-वक्तव्य-२०७६-फाइनल प्रदेश १
Published On:  358पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार