काठमाडौंमा भूकम्पको झट्का, उपत्यकाबासी त्रसित ! भक्तपुर केन्द्रबिन्दु !

Facebook Debugger

काठमाडौं । काठमाडौंमा भूकम्पको झट्का महशुस गरिएको छ । ४ बजेर १५ मिनेटमा काठमाडौं उपत्यका र आसपासमा भूकम्पको झट्का महशुस गरिएको हो ।


भूकम्पको झट्कापछि उपत्यकाबासी कराउँदै घरबाहिर सडकमा निस्किएका छन् । वि.सं. २०७२ सालमा पनि शनिबारनै शक्तिशाली भूकम्प गएकाले उप्तयकाबासी झन त्रसित बनेका हुन् । भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार