३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026

सिंह दरबारको पूर्वि पर्खाल भत्कियो अबिरल वर्षाले धेरै क्षति पु¥याउने संभावना


२७ असार २०७६, शुक्रबार  

0
Shares

काठमाण्डौ । हिजो राति देखि काठमाण्डौ उपत्यका लगायत देशका अधिकांश भागमा परेको भारी वर्षका कारण कतिपय स्थानहरु जलमग्न भएको छ । सो लगातार पेरको पानीले धेरै स्थानमा क्षति पु¥याउने जल तथा मौसम विभागले जानकारीका साथै सबै पक्ष सर्तक रहन आग्रह गरेको छ । सो अबिरल परेको पानीले सिंहदरबार पूर्वि तर्फको पर्खाल करिब विहान १० बजे भत्किएको हो ।

फोटोः लोक चन्द« थापा

कार्यालय समयमा अति व्यवस्त सडक, भाग्यवस सो पर्खाल भत्किंदा कसैको ज्यान गएको छैन तैपनिे प्रत्यक्षदर्शीका अनुसार एकजना पैदल यात्रीलाई चोट लागेको उक्त घाइटेलाई उपचारका लागि सहयोगीले अस्पताल तर्फ लगेको बताए ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ८ : ५५ बजे