ग्राण्डीमा उपचारर्थ प्रधानमन्त्रीलाई भेट्न पाएनन् नेकपा नेताहरुले

Facebook Debugger

काठमाडौं । ग्राण्डी अस्पताल पुगेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पाएनन् ।

प्रधानमन्त्री ओली बुधबारदेखि ग्राण्डी अस्पतालमा उपचाररत छन् । उनलाई भेट्न नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र भीम रावल बिहीबार मध्याहृन अस्पताल पुगेका थिए ।


उनीहरुले प्रधानमन्त्रीलाई भेट्न पाएनन् । डाक्टरहरुलाई भेटेर प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्य राम्रो रहेको बताएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार