नेकपाको सभास्थल नजिकै बम विस्फोट मानवीय क्षति भएन

0 Shares

कास्की । पोखराको नयाँ बजारमा बम विस्फोट भएको छ । कास्की(२ को उपचुनावका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को चुनावसभा भइरहेको बेला नजिकै बम विस्फोट भएको हो ।

प्रदर्शनी केन्द्रमा आयोजित सभामा नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले सम्बोधन गरिरहेका बेला नजिकै रहेको बसपार्कमा विस्फोट भएको हो ।

यसअघि उम्मेदवारी दर्ताको दिन कात्तिक २१ गते पनि कास्कीको जिल्ला निर्वाचन कार्यालय नजिकै अज्ञात समूहले बम विस्फोट गराएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार