नेपालले श्रीलंकालाई पराजित गर्दै महिला फुटबलमा विजयी सुरुवात

Facebook Debugger

पोखरा । १३औं दक्षिण एसियाली खेलकुद ९साग०को महिला फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ ।

मंगलबार आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई १(० गोल अन्तरले हराएको हो ।

पोखरा रंगशालामा भएको खेलमा नेपालका लागि दोस्रो हाफको अन्त्यतिर सरु भण्डारीले निर्णायक गोल गरिन् । उनले अनिता केसीको पासमा गोल गरेकी हुन् ।

Published On:  31पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार