जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु

Facebook Debugger

काठमाडौं । बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् ।

गुल्मीको इश्मा गाउँपालिकाबाट कूल पूजाका लागि गुल्मी जाँदै गर्दा कार्की परिवार चढेको ग१ज ५२१९ नम्बरको जीप बागलुङको बडीगाड गाउँपालिका(७ स्थित सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको हो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार