कांग्रेसको केन्द्रीय समिति बैठक पौडेल र सिटौला समूहद्वारा बहिस्कार

काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहले केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेको छ ।

बैठकका लागि नेताहरु केन्द्रीय कार्यालय सानेपा पुगेका थिए । तर महाधिवेशनको कार्यतालिकालाई एजेण्डा बनाउन पार्टी सभापति शेरबहादुर देउवा सहमत भएनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार