ओली निकट सांसद बालुवाटारमा बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने सांसद कृष्णप्रसाद दाहाल बालुवाटार बैठकमा अनुपस्थित भएका छन् ।

प्रधानमन्त्री ओली पक्षले आज बिहान बालुवाटारमा आफू निक सांसदहरुको बैठक बोलाएको छ । आजै दिउँसो प्रचण्ड–माधव नेपाल पक्षले पनि आफू सांसदहरुको छुट्टै बैठक बोलाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार