हरिबोल गजुरेल प्रचण्डतिर लागे

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का हरिबोल गजुरेल प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नजाने भएका छन् ।

गजुरेल सोमबार दुबै पक्षले बोलाएको सांसदहरुको बैठकमा गएका थिएनन् । ‘पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गरेका हौं । त्यो सफल भएन । त्यसको विरोध जनाउन हिजो कतै नगएको हुँ’, गजुरेलले भने ।

तर, आज (मंगलबार) कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको केन्द्रीय कमिटी बैठकमा जाने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार