२० प्रेरक भनाई, जसले तपाइको जिन्दगी बदलदिनेछ

जती कठिन संघर्ष हुन्छ, त्यती नै जीत शानदार हुन्छ

84 Shares

१. जब कसैले तपाईको कपि गर्छ भने, सम्झिनुस् की तपाई सफल हुदै हुनुहुन्छ ।

२. यदि तपाईको Plane A ले काम गरेको छैन भने, नआत्तिनुस् अझै २६ वटा Latter बाँकी नै छ ।

३. जुन व्यक्तीले कहिलै गल्ती गरेको छैन, त्यस व्यक्तीले कहिलै नँया गर्नै कोसिस पनि गरेको हुदैन ।

४. कुनै महान व्यक्तीले अवसरको कमी भएको कहिल्यै महशुस गर्दैन ।

५. महानता त्यो होइन जो कहिलै लड्दैन, महानता त्यो हो जो बारम्बार लडेर पनी उठ्छ ।

६. यदि तपाई कुनै चीज राम्रो होस भन्ने चाहनु हुन्छ भने,त्यो तपाई आफै गर्नुस् ।

७. किनारमा उभिएर एकोहोरो भएर पानी हेर्दैमा, तपाई नदी तर्न सक्नु हुन्न ।

८. जीतने वालाले बेग्लै कुरा गर्दैन, ताकी त्यो कुरालाई अलग तरिकाबाट गर्छ ।

९. जती कठिन संघर्ष हुन्छ, त्यती नै जीत शानदार हुन्छ ।

१०. यदि तपाईको लक्ष्यमा कोही पनी हाँसी रहेको छैन भने, त्यो तपाईको धेरै सानो लक्ष्य हो ।

११. हरेक व्यक्तीसँग एउटा शक्ती हुन्छ, फरक त यत्ति हो की, कसैले लुकाउने गर्छ, त कसैको लुकाइदिने गरिन्छ ।

१२. अरुलाई सुनाउनको लागी आफ्नो आवाज उच्च नबनाउनुस्, बरू आफ्नो व्यक्तीत्व यती उच्च बनाउनुस् की, तपाइलाई सुन्न मानीस हरु परिश्रम गरून ।

१३. तपाई असल कार्य गरीरहनुस् चाहे अरूले तारीफ गरून या नगरून, आधा भन्दा बढी दुनिया त निन्द्रा मै हुन्छ, “सुर्य” तर पनी जागी नै रहन्छ ।

१४. पहिचान बाट मिलेको काम केहि समयको लागी रहन्छ, तर काम बाट मिलेको पहिचान उम्रभर सम्म रहन्छ ।

१५. तपाई खुशी रहनु नै ,तपाईको डाहा गर्नै को ठुलो सजाए हो ।

१६. कोशीस गर्न छोड्नु हुदैन, किनकी चिम्टीको साहायताले पनी आखीर चाबीको ताला खोल्न सकीन्छ ।

१७. पर्खन छोड्दिनुस् किनभने, सहि समय कहिलै आउदैन।

१८. कर्म यती शान्तिले गर्नुस् कि, सफलता ले हल्ला मच्चाओस ।

१९. यदि मानीसको एक हार हुदैमा हारेर पनी मुस्कान दिएमा, जीतनेले पनी खुशी गुमाई दिन्छ ।

२०. यदि तपाईले आफ्नो परिचय खुद् दिनु परेमा सम्झनुस् , तपाईको सफलता बृहत टाढा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार