पूर्वराजा ज्ञानेन्द्र परिवार सहित सिलगुडीमा !

Facebook Debugger

झापा । पूर्वराजा ज्ञानेन्द्र शाह परिवार सहित भारतको सिलगुडीतर्फ गएका छन् ।


पछिल्लो समय झापामा रहेका पूर्वराजा शाह आइतबार दमकबाट सिलगुडी प्रस्थान गरेका हुन् । परिवारसहित गएका पूर्वराजाको भ्रमण ४ दिने भएको बताइएको छ ।
केहि महिनादेखि पूर्वराजा शाहले काठमाडौंभन्दा बाहिरी जिल्लामा बढि चलहलपहल बढाएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार