११ बुँदे प्रस्ताव पारित गर्दै नेकपा बैठक सकियो (प्रस्तावसहित)

Facebook Debugger

काठमाडौं । समसामयिक विषयमा विभिन्न ११ बुँदे प्रस्ताव पारित गर्दै नेकपा केन्द्रीय कमिटीको दोस्रो बैठक आइतबार र समापन भएको छ ।


बैठकले भारतले एकतर्फी जारी गरेको नक्सा अश्वीकार गर्ने निर्णय गरेको छ । बैठकमा महासचिव विष्णु पौडेलले पढेर सुनाएका प्रस्ताव सर्वसम्मत पारित भएसँगै अध्यक्ष ओलीले समापन मन्त्वय दिएका थिए ।




loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार