मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

7 Shares

कावासोती । नवलपरासी ९बर्दघाट सुस्तापूर्व ० नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । कावासोती नगरपालिका(८, स्थित भित्री सडकखण्डमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कावासोती नगरपालिका(३ बस्ने २४ वर्षीय हेमराज थापा र कावासोती(८ बस्ने २६ वर्षीय सुनिल जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार